new year2082 desk
Citizan

कैलालीबाट चोरी मुद्दाको फरार प्रतिबादी पक्राउ

bhageswar small
alital janahit
lali

धनगढीः चोरी मुद्दाको फरार प्रतिबादी पक्राउ परेका छन्।

कैलालीको जोशीपुर गाउँपालिका-७ बस्ने मोहमद हरीफ शुक्रवार जोशीपुरबाट पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको फैसलाले उनलाई १ वर्ष १० महिना १५ दिन कैद सजाय र ४० हजार ५१२ जरीवाना ठहर गरेको थियो। फरार रहेका हरीफलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो जोशीपुर गाउँपालिका-३ कांडा बजारबाट पक्राउ गरेको जनाएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.