कञ्चनपुरका किर्ते मुद्दामा फरार प्रतिबादी पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कञ्चनपुरः कञ्चनपुरका एक फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका-६ बस्ने हिमाल मल्ल बिहीवार पक्राउ परेका हुन्। मल्ललाई जिल्ला अदालत कञ्चनपुरले किर्ते मुद्दामा १ वर्ष ४ महिना १६ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकेपछि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.