अछामको कोटिहोम महायज्ञमा आगलागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः बिहिवारबाट सुरु भएको अछामको कोटिहोम महायज्ञमा आगलागी भएको छ।

Dadeldhura Hospital

आज (शनिबार) कोटीहोम महायज्ञमा आगलागी भएको हो। पाँचवटा कुण्डमध्ये एउटा कुण्ड जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले बताए। फागुन २५ गतेसम्म सञ्चालन हुने गरी अछामको वैद्यनाथ धाममा कोटिहोम लगाइएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम सुरु भएको थियो। तर होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.