बैतडीमा युवक मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीमा एक युवक मृत फेला परेका छन्।

Dadeldhura Hospital

जिल्लाको दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका–२ सतबाँझमा आज (सोमबार) बिहान एक युवक मृत फेला परेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिए।

कुँवर आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका थिए। आइतबार अबेर सतबाँझ पुगेका र राति चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.