parwat hotel
Citizan

डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु

bhageswar small
alital janahit

डोटीः डोटीमा आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका-४ सेलफुङ्गा बस्ने ४१ वर्षीया चन्द्रा देवी भण्डारी सोही ठाउँको पातालीसैन सामुदायिक वनमा सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर घाइते भएकी थिइन् ।

lali

बिहीवार दिउँसो सिचाई योजनाको कुलो खन्ने क्रममा जंगलमा लागेको आगोले जलेर गम्भिर घाईते भएकी उनको उपचारको लागि सुजङ अस्पताल राजपुर,डोटी हुदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायणसिं नेगीले बताए।

glam &
Citizan

मृतक भण्डारी लगायत २०/२५ जना मानिस सिचाई योजनाको कुलो खनिरहेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.