बैतडीमा एक किशोरी मृत अबस्थामा फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः बैतडीमा एक किशोरी मृत अबस्थामा फेला परेकी छिन्।

Dadeldhura Hospital

जिल्लाको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी हुन्। घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.