तनहुँमा टिपर खस्दा चालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकैको रुवाखोलामा पुलबाट बिहीबार बिहान टिपर खस्दा चालकको मृत्यु भएको छ ।    मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय रामबहादुर दमाई रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१क ४४६९ नम्बरको टिपर आफै अनियन्त्रित भई पुलबाट करिब २५ मिटर तल खस्दा गम्भीर घाइते भएका चालकलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा लगिएको थियो । चालकको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.