parwat hotel
Citizan

सांसद नबिना लामाले मागिन् अर्थ मन्त्री शर्माको राजिनामा

bhageswar small
alital janahit
lali

एमालेकी सांसद नबिना लामाले अर्थ मन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन ।
प्रतिनिधि सभामा बोल्दै सांसद लामाले जनता आर्थिक समस्याको चपेटामा परेको र सर्वहारा श्रमजीवी जनता प्रति सरकार निर्ममता पुर्वक कठोर अ्मानविय गैर जिम्मेवार बन्दै गएको भन्दै अर्थमन्त्रीको राजिनामाको माग गरेका हुन ।    उनले भनेका छन सरकारले इन्धन,ग्यास तथा अन्य उपभोग्य बस्तुमा असोभाविक रुपले मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताए ।                                            उनले भने देशमा नौ महिना एता गरि खाने ब्यबसायीले ऋण नपाएको,बैदेशिक अध्ययन गर्न जाने विद्यार्थीले बैंक कारोवार गर्न नपाएको समेत बताए ।                                       भिडियो ……..             https://m.facebook.com/story.php?story_fbid=pfbid0MKnEjebFTnhxvZCQVZ1qSYxMXdwb4hRjL6hzARLYdQQq2Nx3ez9RqrsVJnYYC5A1l&id=704185359

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.