डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डोटी । डोटीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। शिखर नगरपालिका -७ उजेलीका ३८ वर्षीय मान बहादुर कुवर भरुवा बन्दुक सहित पक्राउ परेका हुन्।

शनिबार गोप्य सूचनाको आधारमा कुवरलाई घरबाटै भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.