कैलालीको धगढीबाट लागुऔषधसहित तिन युवक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको धगढीबाट लागुऔषधसहित तिन युवक पक्राउ परेका छन्।

Dadeldhura Hospital

धनगढी उपमहानगरपालिका–३ सिसा पोस्ट नजिकबाट कैलालीको गोदावरी नगरपालिका–६ बस्ने २४ वर्षीय मिथुन सोव र गोदावरी नगरपालिका–५ बस्ने २५ वर्षीय रबिन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ६३४४ नम्बरको मोटरसाइकलसहित उनको साथबाट ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.