बनभोज खान गएका किशोरको नदीमा डुबेर मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी: बनभोज खान गएका किशोरको नदीमा डुबेर मृत्यु भएको छ।कैलाली जिल्लाको गोदावरी नगरपालिका–११ कोलमुडामा नदीमा डुबेर धनगढी उपमहानगरपालिका सन्तोषी टोल बस्ने १६ वर्षीय आर्यन लामाको मृत्यु भएको हो।
उनको मछली नदीमा पौडी खेल्ने क्रम डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। पौडी खेल्दा वेपत्ता भएका उनको खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.