दाङमा श्रीमतीले गरिन् श्रीमानको हत्या

sc mahendra

१४ वैशाख, । दाङमा एक जनाको हत्या भएको छ । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका १ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् ।

बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ।

विवाद हुँदा श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको डीएसपी राजनकुमार गौतमले बताए ।

You might also like
Leave A Reply

Your email address will not be published.