दार्चुलाबाट चरेश सहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

दार्चुला: बैतडीको डिलाशैनी गाउँपालिका-१ का ५० वर्षीय कमलकुमार राना लागुऔषध चरेशसहित दार्चुलाबाट पक्राउ परेका छन् । उनलाई दार्चुलाको शैल्यशिखर नगरपालिक- ९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

रानाको साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.