सडक माथिबाट ढुंगा खस्दा एक बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी : बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका–४ रक्सौनका ९ बर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर ज्यान गएको हो।
देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय बलदेव विकले बताए ।

Dadeldhura Hospital

ढुंगा लागेर अर्का एक बालक घाइते भएका छन् । मामाघर आएका सिगास(३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका हुन् । उनको धनगढीमा उपचार भइरहेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शुक्रवार दिउँसो सडक तलतिर बालबालिकाहरु खेलिरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासी ढुंगा खसेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.