डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले गरे रक्तदान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा १४ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन्।

Dadeldhura Hospital

आज (आइतबार) २३ औं सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुरामा कार्यरत सशस्त्र प्रहरीले रक्तदान गरेका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुरासँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको ५२ गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्रबहादुर पालले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.