अछाममा भालुको आक्रमणबाट दुई युवती घाइते

sc mahendra

अछामः अछाममा भालुको आक्रमणबाट दुई युवती घाइते भएका छन्।

घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर-५ का २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्। खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिए। उनीहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि हेलिकप्टरको व्यवस्था गरिरहेको उनले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
You might also like
Leave A Reply

Your email address will not be published.