घरको आगनमै हाइसले ठक्कर दिँदा कञ्चनुरमा एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनुरमा हाइसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। आफ्नै घरको आगनमा हाइसले ठक्कर दिँदा बेदकोट नगरपालिका–१० शिशैया हरपालकी ४० वर्षीया मञ्जु रावल कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Dadeldhura Hospital

बागमती प्रदेश को ०१०२९ च २८०६ नम्बरको हाइस आगनमा पार्किङ गरेर राखिएको थियो। हाइस पार्किङबाट निकाल्ने क्रममा मञ्जुलाई ठक्कर दिएको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हाइसको ठक्करबाट घाइते भएकी उनको उपचारको क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको थियो। प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.