कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

sc mahendra

धनगढीः कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैयाकी ५६ वर्षीया किष्नी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा मोटर चलाई कपडा धुने क्रममा चौधरी करेन्ट लागीर गम्भिर घाईते भएकी थिइन्।

घाईते चौधरीलाइ उपचारकालागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.