डडेल्धुरामा माछा मार्ने क्रममा सेती नदिमा डुबेर एक पुरुषको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुरामा माछा मार्ने क्रममा सेती नदिमा डुबेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा २८ वर्षीय रमेशबहादुर बिष्टको मृत्यु भएको हो ।

माछा मार्नको लागि पासो हाल्ने क्रममा पानीमा डुबेका उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो । त्यहाँ चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.