आलितालको प्रशासनिक फांटमा शंकास्पद आगलागी पछि जडान गरियो बाह्र वटा सिसि क्यामेरा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउंपालिकामा बाह्र वटा सिसि टिभि क्यामेरा जडान गरिएको छ । केहि दिन अगाडी पालिकाको प्रशासनिक भवनमा शंकास्पद आगलागी भएको थियो । पालिकाले आठ ओटा रेकर्ड र लाइभ हुने सिसि क्यामेरा जडान गरिएको छ भने चार वटा एच डि सिसि क्यामेरा जडान गरिएको आइ टि अधिकृत नवराज ओझाले जानकारी दिनु भयो । उनले भने पालिकाको सबै क्षेत्रलाई समेट्ने गरि सिसि क्यामेरा जडान गरेका छौं ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सिसिटिभी जडानले गलत कार्य नगर्न सचेत गराउनुका साथै कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको हुदा सिसि क्यामेराको जडान गरिएको उनको भनाइ छ /

यो पनि पढ्नुहोस्…….http://आलिताल गाउँ पालिकाको प्रशासनिक फांटमा आगलागि https://diyalokhabar.com/archives/619

 

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.