भोलि सार्वजनिक बिदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं – सरकारले सोमबार इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

मन्त्रालयका अनुसार नेपाल सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरूमा विदा रहनेछ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

ईद उल फित्र इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाभरि रोजा (उपवास) समाप्त गरेपछि मनाइने महत्वपूर्ण चाड हो। यो पर्व भाइचाराको सन्देश फैलाउँदै सामूहिक रूपमा नमाज पढ्ने, शुभकामना आदान-प्रदान गर्ने तथा विशेष परिकारहरू खाई मनाइन्छ।

नेपालमा इस्लाम धर्म मान्ने समुदायले हर्षोल्लासका साथ यो पर्व मनाउने भएकाले सरकारले उनीहरूको धार्मिक तथा सांस्कृतिक पर्वलाई सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.