आलितालको प्रमुख प्रशासकिय अधिकृतमा पुनः ठगुन्ना हाजिर

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको आलिताल गाउँ पालिकामा पुनः प्रमुख प्रशासकिय अधिकृतको रुपमा नरेद्र सिंह ठगुन्ना हाजिर भएका छन ।
आलिताल गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्ट सरुवा भए पछि ठगुन्ना हाजिर भएका हुन । आलिताल गाउँ पालिकाका लागी ठगुन्ना नयाँ भने होइनन । उनी यस भन्दा अगाडि दुई पटक आलितालको प्रमुख प्रशासकिय अधिकृत भएर काम गरि सकेका छन ।
यस अघि ठगुन्ना जोरायल गाउँ पालिकामा कार्यरत थिए ।अहिले आलितालमा कार्य गरिरहेका भट्ट जोरायल सरुवा भए पछि ठगुन्ना पुनः आलितालमा हाजिर भएका हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.