परशुराममा साइकल सहित खोलामा खस्दा एक किशोरको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरामा एक किशोरको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ का राजबहादुर बोहराका छोरा अन्दाजी १५ वर्षीय तेज बहादुर बोहराको मृत्यु भएको हो।

Dadeldhura Hospital

सडकबाट साइकलसँगै खोलामा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खसेको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबुडाको टोलीले शव उठाउन मुचुल्का बनाइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.