Citizan

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

suchana alital
Chure

पौष ११ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । आइतबार साँझ ट्विटमार्फत मोदीले प्रचण्डलाई बधाई दिएका हुन् ।

lali

बधाईमा मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् । उनले दुइदेश बिचको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

glam &
dipti
Citizan

उनी लेख्छन्, ‘सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता९जनता बीचको न्यानो सम्बन्धमा आधारित छ। यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईँसँग मिलेर काम गर्न तत्पर छु ।’

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.