भोलि सार्वजनिक बिदा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः भोलि (बिहीवार) सरकारले सार्वजनिक बिदा दिने भएको छ।

Dadeldhura Hospital

इस्लाम धर्मालम्बीहरुको पर्व वकर ईद (ईद उल अजहा)को अवसरमा सरकारले बिदा दिने भएको हो। उक्त दिन सार्वजनिक बिदा दिनका लागि सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सरकारद्वारा प्रकाशित सूचना :

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.