parwat hotel
Citizan

डडेल्धुराको आलिताल-६ मा व्यावसायिक रुपमा कालिज पालन

bhageswar small
Chure

lali

असार १४
डडेल्धुराको चुरे पहाडमा एक किसानले बाख्रापालनसंगै व्यावसायिक रुपमा कालिज पालन पनि गरेका छन् । डडेल्धुरा आलिताल गाउँपालिका–६ झरकाँडाका अमरबहादुर खत्रीले बाख्रा पालनसंगै व्यावसायिक रुपमा कालिज पालन पनि गरेका हुन् । १५ हेक्टर भन्दा बढी जमिनमा घाँस खेती गरि बाख्रा पालन गरिएको छ भने संगै कालिज पालन तथा चल्ला उत्पादन गर्ने ह्याचरी मेसिन सहित व्यवसाय सुरु गरेका छन् ।

glam &
Citizan

खत्रीले ६० लाख रुपियाँ लागतमा स्थानीय तथा ह्याचरी निर्माण गरि सोराई एग्रो प्राली सञ्चालन गरेका हुन ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत भेटेरिनेरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र डडेल्धुराको ३० लाख रुपियाँ अनुदानमा एग्रो प्राली सञ्चालनमा ल्याईएको हो । उनले अष्ट्रेलियन कालिज पालन गरेका छन । सुरुमा डेढ सय कालिजका चल्ला ल्याई कालिज पालन गरिएको थियो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.