बैतडीमा बस दुर्घटना, ७ जना गम्भिर घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडी ।

Dadeldhura Hospital

बैतडीमा बस दुर्घटना हुदाँ १दर्जन बढी यात्रुहरु घाइते भएकाछन् । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पञ्चेश्वर गाउँपालिकाको कुलाउबाट महेन्द्रनगर तर्फ आउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस दिउँसो १ बजेको समयमा मेलौली वडा नं. ७ को स्वाखानीमा दुर्घटनामा परेको हो ।

अहिले जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.