नबिल बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन ६। नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ। नबिलले बैंकिङ क्षेत्र तर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो।

Dadeldhura Hospital

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१र२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो। चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बैंकको वार्षिक प्रतिवेदन नेपालका तर्फबाट साउथ एसियन फेडेरेसन अफ एकाउन्ट्यान्टस् ९साफा०ले दक्षिण एसियालीस्तरमा गर्ने साफा बीपीए अवार्डका लागि प्रतिस्पर्धा गर्न समेत मनोनित हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.