अछाममा एक महिलाको घांस काट्ने क्रममा भीरबाट खसेर मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

अछाम: अछाममा एक महिलाको भीरबाट खसेर मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी उज्जली आउजीको घाँस काट्न गएको बेला भीरबाट खसेर मृत्यु भएको हो। उनको बुधवार दिउँसो मृत्यु भएको हो।

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। माथिबाट करिब तीनसय मिटर तल खसेर निधन भएको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.