डडेल्धुरामा एम्बुलेन्स दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुरामा एक एम्बुलेन्स दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिक ५ किरमडेमा दार्चुलाको मालिकाअर्जुन गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो।

सु.प.प्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। उक्त एम्बुलेन्समा ल्याइएका बिरामीलाई डडेल्धुरा अस्पतालले रेफर गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.