कञ्चनपुरको एक घरमा आगलागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरमा एक घरमा आगलागी भएको छ।

Dadeldhura Hospital

जिल्लाको कृष्णपुर नगरपालिका–२ सत्याल फाँटामा नारायणदत्त भट्टको दुई तले टिनले छाएको ईट्टाको घरमा आईतवार दिउँसो विद्युत्को तार सर्ट हुदा आगलागी भएको हो। आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगद दुई हजार रुपैयाँ गरेर अन्दाजी ७५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आगलागी प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.