भारतमा एक नेपालीको करेन्ट लागेर मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः भारतमा एक नेपालीको करेन्ट लागेर मृत्यु भएको छ ।
रोजगारीको सिलसिलामा भारतको अम्बलामा रहेका बैतडीको सुर्नया गाउँपालिका-७ कठमडा तल्ला गाउँका ३४ वर्षीय जयराम साउँदको करेन्ट लागेर मृत्यु भएको हो ।

Dadeldhura Hospital

पारिवारिक श्रोतको अनुसार पानीको मोटर चलाउने बेला करेन्टर लागेर सोमवार उनको मृत्यु भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गएको मंसिरमा मात्रै रोजगारीका लागि भारत गएका साउँदको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ। पैसा कमाउनका लागि भारत गएका छोराको मृत्यु भएपछि उनकी आमा गुन्नादेवी साउँद विक्षप्त अवस्थामा रहेकी छन्। उनको घरमा वृद्ध आमा, श्रीमती र दाजुभाउजु रहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.