गएराती आएको बाढीले कैलालीको नेपाल–भारत सीमा स्तम्भ बगायो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः बाढीले कैलालीको नेपाल–भारत सीमा स्तम्भ बगाएको छ। अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल–भारत सीमा स्तम्भ बगाएको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका -९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल – भारत सीमा स्तम्भ बगाएको हो। नेपाल तर्फका ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.