कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कञ्चनपुरः कञ्चनपुरको पुनर्वासमा एक महिला मृत फेला परेकी छिन्।

Dadeldhura Hospital

जिल्लाको पुनर्वास नगरपालिका–३ आईबीआरडीकी ३० वर्षीया लक्ष्मी घर्तीमगर सडकको बीचमा मृत फेला परेकी प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पुनर्वास नगरपालिका–५ ग–गाउँ मामाघर जान्छु भनेर साझ घरबाट निस्किएको पारिवारिक श्रोतबाट बुझिएको छ। उनी केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी थिईन। उनको एक ५ वर्षको छोरा छ। उनको शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.