parwat hotel
Citizan

डडेल्धुराको आलितालमा बेहोस अबस्थामा फेला परेका व्यक्तिको मृत्यु

Chure
lali

डडेल्धुरा: डडेल्धुराको आलितालमा बेहोस अबस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको आलिताल गाउँ पालिका वडा न. ८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजि ५५ बर्षको आलिताल ७ बस्ने राम दत्त भट्ट बेहोस अबस्थामा फेला परेका थिए। भट्टलाई उपचारका लागी जोगबुडा अस्पताल पुर्याइएको थियो । जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । भट्ट बेहोस भेटिएको नजिकै जहेर लेखिएको खोलिएको पाकेट समेत भेटिएको प्रहरीले बताएको छ । । अहिले भट्टको लासलाई पोस्टमार्टमका लागि राखिएको छ । भने घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.