parwat hotel
Citizan

डडेल्धुरामा पहिरोबाट खसेको ढुंगा लागेर एक किशोरको मृत्यु

bhageswar small
alital janahit

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा पहिरो संगै आएको ढुंगा लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका ४ बस्ने १७ वर्षीय राकेश ऎरको मृत्यु भएको हो।

lali

हिजो शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको वडा नम्बर २ रडुवामा पहिरो संगै आएको ढुंगा लागेर टाउकोमा चोट लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

glam &
Citizan

म१ प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.