Citizan

बैतडीको एक होटलमा पुरुष मृत फेला

suchana alital
Chure
lali

बैतडी : बैतडीको एक होटलमा एक पुरुष मृत फेला परेको छ। बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ बुडखोरिका अन्दाजी ३३ वर्षीय हिक्मत धामीको शव झुलाघाट स्थित एक होलटमा फेला परेको हो।
गए राति साढे २ बजेको समयमा झुलाघाट स्थित रहेको बोहरा होटेलको माथिल्लो तलाको कोठामा धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.