धनगढीमा आफनै घरको छतबाट खसेर अनुसन्धान विभागका कर्मचारी घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको धनगढीमा घरको छतबाट खसेर अनुसन्धान सहायक कर्मचारी घाइते भएका छन्।

राष्ट्रिय अनुसन्धान विभाग महेन्द्रनगरमा अनुसन्धान सहायकको रुपमा कार्यरत रवीन्द्र भट्ट आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका हुन्। धनगढी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार उपमहानगरपालिका–२ सन्तोषी टोलका भट्ट आफ्नै घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए । घाइते भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आजको दियालो खबरमा प्रकाशित समाचार :

Dadeldhura Hospital

सुदूरपश्चिमको सीमानाकामा सशस्त्र प्रहरीको सेवालाई प्रविधिमैत्री बनाउने तयारी

डडेल्धुरामा जीप दुर्घटना, ८ जना घाइते

कांग्रेस गाउँपालिका सभापतिलाई बलात्कार आरोप

महाकाली घाट आजबाट खुल्ने

राष्ट्रपति पौडेलले दिए ‘डेउडा आइडल’लाई सफलताकाे शुभकामना

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.