बैतडीका बिष्ट मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः बैतडीमा एक जना मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाँउका कार्यालय सहयोगी लक्ष्मणसिंह बिष्ट मृत फेला परेका हुन्।
बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा शुक्रबार मृत फेला परेका भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

Dadeldhura Hospital

आफ्नत स्रोतकाअनुसार विष्ट प्रेसर र सुगर रोगबाट ग्रसित थिए। बिष्टलाई स्थानीयले बाटोमा घोप्टिएको अवस्थामा भेटेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर भएपछि प्रहरी घटना स्थल पुगेको प्रहरी प्रवक्ता जोशीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अहिले मृतक बिष्टको शव मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमे लौलीमा राखिएको छ। शवको पोष्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.