दार्चुलामा भिरबाट खसेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुलाः दार्चुलामा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

Dadeldhura Hospital

जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी करिब ३२ वर्षीया थुचा धामी भिरबाट दुईसय मिटर तल खसेको अवस्थामा शव फेला परेकोजिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.