डडेल्धुरामा एक जना मृत अवस्थामा फेला

sc mahendra

डडेल्धुराः डडेल्धुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा डेरा गरी बस्दै आएका इलाम घर स्थायी घर भएका ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका हुन्।

भात्काडास्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.