बैतडीमा रुखबाट खसेर एक जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः बैतडीमा रुखबाट खसेर  एक जनाको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्लाको सिगास गाउँपालिका–७ कुलाखोलाका करिब ३६ वर्षीय हरिभान ऐरको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिवार बिहान आफ्नै घर नजिकैको खरबारीमा स्याउला काट्न रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको हो। मृतक ऐरकाका श्रीमती र  ४ छोराछोरी रहेको परिवारका सदस्यले बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.