डडेल्धुराको आलितालमा भरुवा बन्दुक सहित एक जना पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–२ बस्ने २८ वर्षीय डम्बर बहादुर थापा मगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.