स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु, १ जना बेपत्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२२ असार, । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

Dadeldhura Hospital

शनिबार विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा(६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उक्त पहिरोमा परी ७१ वर्षका माधव शर्मा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको डीएसपी रानाले जानकारी दिए । पहिरोमा परी घाइते भएका ५ जनाको प्रहरीले उद्दार गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.