डडेल्धुराको आलितालमा “समुदायमा सरकारी वकिलको अन्तरक्रिया कार्यक्रम” सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

 डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ४ मा रहेको कृष्ण कालिका माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकिलको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।

Dadeldhura Hospital

जिल्ला सरकारी वकिल कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले कानूनी ज्ञान, अधिकार, न्यायिक प्रक्रिया र अन्य कानूनी विषयहरूमा जानकारी दिन उक्त कार्यक्रमको आयोजना गरिएको वकिल तुलाराम बोहराले जानकारी दिए । कार्यक्रममा वडाका जनप्रतिनिधि,विध्यालय ब्यवस्थापन समितिका पदाधिकारी , स्थानीय समुदायका सदस्यहरू, विद्यालयका विद्यार्थीहरू, शिक्षकहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यो कार्यक्रमले स्थानीय तहमा कानूनी सचेतना बढाउन, समुदायलाई न्याय प्रणालीसँग जोड्न, र सरकारी वकिलको भूमिकाबारे जानकारी दिन महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको वकिल बोहराले बताए ।

डडेल्धुरामा पिकअप जिपले मनोमानी भाडा असुलीको आरोप

परशुराममा पाँचौं मेयर-उपमेयर कप प्रतियोगिता हुने

जैविक विविधता रणनीति पुनरावलोकन कार्यक्रम डडेल्धुरामा सम्पन्न

दुर्गा माविद्वारा विजेता खेलाडीलाई बधाई तथा शुभकामना कार्यक्रम 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.