अराजकता विरुद्ध डडेल्धुरामा एमालेले भोलि जागरण सभा गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, चैत १७ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी डडेल्धुराले गणतन्त्रको रक्षा, विकास र अराजक प्रवृत्तिको विरोधमा जागरण सभा आयोजना गर्ने भएको छ।

Dadeldhura Hospital

पार्टीले चैत १८ गते (सोमबार) जिल्ला सदरमुकाममा जागरण सभा आयोजना गर्ने तयारी गरेको छ। जिल्ला अध्यक्ष गजेन्द्र शाहीले तुफानडाँडादेखि भीमदत्त चोक बागबजारसम्म र्‍याली निकालिने जानकारी दिएका छन्। साथै, उनले एमाले कार्यकर्ताहरू तथा सर्वसाधारणलाई र्‍यालीमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

एमालेले यस अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.