मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

मुगु: मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर दशवटा खच्चरको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरहरूलाई नेपाल विद्युत् प्राधिकरण गमगढी वितरण केन्द्रअन्तर्गतको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

छायाँनाथ–१ निवासी खच्चड धनी कन्नबहादुर मल्लका अनुसार, कम क्षमताको ट्रान्समिटर जडान गरिएको र अर्थिङ प्रणाली असुरक्षित हुँदा हिजो दिउँसो यो घटना भएको हो। उनले विद्युत् प्राधिकरणसँग क्षतिपूर्तिको माग गरेका छन्।

स्थानीयवासीहरूले विद्युत् प्राधिकरणको लापरवाहीका कारण वितरण प्रणाली असुरक्षित भएको भन्दै दैनिक रूपमा समस्या भोग्नुपरेको गुनासो गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.