सरकारबाट बाहिरिने नाउपाको निर्णय

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

Dadeldhura Hospital

शनिबार बसेको संसदीय दलको बैठकबाट सरकार छोडेर प्रतिपक्षमा बस्ने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

‘आजको संसदीय दलको बैठकबाट सरकार छोड्ने निर्णय गरेका छौँ,’ श्रेष्ठले भनिन्, ‘यसको जानकारी सभामुख र प्रधानमन्त्रीलाई गराउँछौँ। २३ गतेको संसद् बैठकदेखि प्रतिपक्षमा बस्छौँ।’

नाउपाबाट संघीय सरकारमा अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री छन्। उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाउने उनले बताइन्। प्रदेश सरकारबाट भने नाउपा यसअघि नै बाहिरिसकेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.