parwat hotel
Citizan

माओवादी केन्द्रबाट निर्वाचित परशुराम-९ का वडाध्यक्ष बोहरा विरुद्ध भ्रष्टाचार मुद्दा

bhageswar small
Chure
lali

  डडेल्धुरा: डडेल्धुराका एक वडाअध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। माओवादी केन्द्रबाट परशुराम नगरपालिका–९ मा विजयी भएका देवबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

पुनरावेदन मुद्दा दायर भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को ऐन ३६ बमोजिम उनलाई निलम्बित गर्न जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई पत्र लेखेको छ।

‘सो मुद्दा विचाराधिन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलाग्दासम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन निर्वाचन अयोगको पत्रअनुसार अनुरोध छ’ नगरपालिकालाई जिल्ला निर्वाचन कार्यालयले पठाएको पत्रमा उल्लेख छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.