डडेल्धुरामा विषालु च्याउ खाँदा एक बृद्धको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा विषालु च्याउ खाँदा एक बृद्धको मृत्यु भएको छ।

Dadeldhura Hospital

डडेल्धुराको आलिताल गाउँपालिका -१ मेलखर्क बस्ने बर्ष ७० का देब बोहराको विषालु च्याउ खाँदा  मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार ७० वर्षका बोहराले सावन ७ गते आफ्नै बारीमा उम्रेको च्याउ खाएका थिए।  त्यसपछि उनी विरामी परेपछि उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

उपचार कै क्रममा आज अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।मृतकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.